गोरखा- बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोटमा रहेको जलकन्यादेबी माध्यमिक विद्यालयमा (उच्च शिक्षा) दस जोड दुई सञ्चालनका लागि ६५ लाखको अक्षयकोष...