काठमाडौं- प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन। कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा...