काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गरेको हो। प्रबन्ध निर्देशक...