मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका छन् । उनले...