काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ९२ उपसचिवहरूको पदस्थापना तथा सरुवा गरेको छ ।
बुधबारको निर्णयअनुसार भर्खरैमात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र कार्यालयमा पदस्थापन गरिएको छ ।
त्यस्तै ५३ जनालाई सरुवा तथा कामकाजमा खटाइएको छ ।
उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारिको रुपमा खटिएका छन् ।
हेर्नुहोस् सूची-
प्रतिक्रिया