+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल त्रिदेशीय महिला टी – २० आई सिरिज खेल्दै, यस्तो छ खेल तालिका

4KNationalDaily
२०८१ पुष २८, आईतवार ०९:४३ बजे

काठमाडौं- नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबिच त्रिदेशीय महिला टी – २०आई सिरिज हुने भएको छ ।

नेपालको आयोजनामा त्रिवि क्रिकेट मैदानमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म टी-२०आई सिरिज हुन लागेको हो ।

सिरिजमा एक टोलीले ६ खेल खेल्नेछ । पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्यान्डसबिच हुनेछ ।

महिला प्रधानमन्त्री कप क्रिकेट लगत्तै नेपालले त्रिदेशीय सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily