+
Search

ताजा अपडेट +

पपुलर +

पुथा उत्तरगंगाकाे वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

4KNationalDaily
२०८१ मंसिर ५, बुधबार १३:१३ बजे

काठमाडौं– स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ ।

पुथाउत्तर गंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily