+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

4KNationalDaily
२०८१ कार्तिक २५, आईतवार ११:०१ बजे

काठमाडौं– माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।

बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने÷नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily