+
Search

ताजा अपडेट +

पपुलर +

एसएसपी डीआईजी बढुवामा सिफारिस, कुँवरको छलाङ [सूची]

4KNationalDaily
२०७९ असार ९, बिहीबार ११:०५ बजे

काठमाडौँ- गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले एसएसपीहरु बसन्त बहादुर कुँवर, टेक प्रसाद राईलगायत १७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो।

यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। बढुवा सूचीमा चार जना महिला एसएसपी पनि अटाएका छन्।

योसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका उनीहरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुने भएका हुन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ।

को–को परे सिफारिसमा?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily