+
Search

ताजा अपडेट +

पपुलर +

हतियार सहित गण्डकीमा कांग्रेस कार्यकर्ता पक्राउ

4KNationalDaily
२०७९ बैशाख २८, बुधबार ११:३७ बजे

सांकेतिक तस्बिर

गाेरखा- नेपाली कांग्रेसका कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।

गण्डकी गाउँपालिका-६, काे ताेमनडाडामा सर्वदलीय बैठक बसिरहेको समयमा कांग्रेस कार्यकर्ता हतियारसहित पक्राउ परेका हुन् ।

ताेमनडाडाँ माध्यमिक विद्यालयकाे मतदान केन्द्रबाट कांग्रेस कार्यकर्ता मनाेज गुरूङ पकाउ परेका हुन् । उनलाई प्रहरीले घरेलुु हतियार खुकुरीसहित पक्राउ गरि अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

निर्वाचन अधिकृतको कार्यालयकमा सबैदलिय बैठक बोलाईएको थियाे । बैठकमा कांग्रेसकाे तर्फबाट प्रतिनिधी भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily