+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ शक्ति गोरखाको संयोजकमा सशस्त्रका पूर्वएआईजी भट्टराई

4KNationalDaily
२०७२ चैत्र ६, शनिबार ०५:०९ बजे

गोरखा : बाबुराम भट्टराईको  नयाँ शक्ति नेपाल गोरखाको अन्तरिम जिल्ला परिषद् घोषणा भएको छ ।  भट्टराईको प्रमुख आतिथ्यमा शुक्रबार गोरखा सदरमुकाममा विशेष कार्यक्रम गरी अन्तरिम जिल्ला परिषद् घोषणा गरीएको हो । जसको संयोजकमा  सशस्त्र प्रहरीका पूर्वएआईजी रिशवदेव भट्टराई रहेका छन्  । उनको संयोजकत्वमा  १ सय ६१ सदस्यीय परिषद् घोषणा गरिएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily