+
Search

ताजा अपडेट +

पपुलर +

सपनीमा बोलाउँदै आए हरिराम

4KNationalDaily
२०७२ मंसिर २४, बिहीबार १७:०९ बजे

गोरखा – नेपाली लोक संगीतको क्षेत्रमा एउटा आशा बोकेर गोरखा जिल्ला गाँखु गाविस वडा नं. ६ का हरिराम परियार आफ्नो पहिलो सांगीतिक कोसेली ‘सपनिमा किन नआको’ लिएर बजारमा आइपुगेका छन् ।

रेडियो मातृभूमिमा लामो समयदेखि लोकगीतको कार्यक्रम सञ्चालन गर्दै आएका हरिरामले हालै विष्णु खतिवडाको शब्दरचनामा लोकगीत बजारमा ल्याएका हुन् । मनासलु डिजिटलले बजारमा ल्याएको उक्त गीतमा हरिरामका साथमा कृष्ण परियारको पनि स्वर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily