+
Search

ताजा अपडेट +

पपुलर +

भीमसेन थापा गाउँपालिकाको बजेट ६२ करोड ५२ लाख

4KNationalDaily
२०७८ असार ११, शुक्रबार १०:५९ बजे

गाेरखा- भीमसेन थापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड ५२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपाध्यक्ष बिनु वाग्लेले बिहिवार आठौँ गाउँसभामा उक्त बजेट प्रस्ताब गरेकी हुन् ।

अध्यक्ष इश्वर पाण्डेले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले चालु वर्षको अल्या १२ करोड सहित संघिय, प्रदेश सरकारको अनुदान बिभिन्न अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी ४७ लाख ३० हजार सहित बजेट प्रस्तुत गरेको उपाध्यक्ष वाग्लेले बताईन् ।

कोरोना नियन्त्रण रोकथाम र उपचार, पूर्वाधार बिकास, रोजगारीको सिर्जना, स्वास्थ्य र शिक्षाको स्तरवृद्धिका योजना प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily