+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय दलमा ओलीले भने : फागुन २८ को निर्णयबाट पछाडि फर्कन सकिँदैन

4KNationalDaily
२०७७ चैत्र १३, शुक्रबार १७:३४ बजे

काठमाडाैं– प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब पछाडि नफर्कने बताएका छन्। शुक्रबार संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालले जेठ २ मा फर्कनुपर्ने भन्दै राखेको भनाइको जवाफमा ओलीले सो कुरा बताएका हुन्।

‘प्रधानमन्त्रीले जेठ २ मा फर्कन नमिल्ने बताउनुयो। २४१ सदस्यमा माओवादी केन्द्रका २३ जना थपेर २६४ जना बनाएको प्रस्ट पार्नुभयो,’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यसबाट पछाडि फर्कन मिल्दैन।’

एमालेमा देखिएको विभाजनको रेखा र आशंकाको अवस्था अब अन्त्य भएकोसमेत उनले दाबी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily