गाेरखा- सञ्चारकर्मी इश्वर ढकालकाे शब्दमा रहेकाे ‘न्याउली राेयाे’ गित बजारमा अाएकाे छ । गाेरखा चाैतारीकाे प्रस्तृतिमा सुशिला सापकाेटाले गित बजारमा ल्याएका हुन् ।
प्रबासमा रहेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका सञ्चारकर्मी ढकाल पछिल्लाे समय गित सङगितमा प्रवेश गरेका छन् । जिल्लाकाे बारपाक-सुलिकाेट वडा न ४ साैरपानीका ढकाल लामाे समय पत्रकारीतता क्षेत्रमा सक्रिय भएका थिए ।
याे गितकाे भिडियाे तयार हुदै छ । गितमा राजकुमार बानियाकाे लय रहेकाे छ भने साैरपानीका गाेविन्द थापाकाे स्वर रहेकाे छ । साैरपानीका थापा यहिबाट गित सङितमा उदाएका हुन् ।
प्रतिक्रिया