+
Search

ताजा अपडेट +

पपुलर +

रोग र भोकबाट बचाउन सरकार संवेदनशील छ : प्रधानमन्त्री ओली

4KNationalDaily
२०७७ जेष्ठ १२, सोमबार १७:५५ बजे

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले रोग र भोकबाट ज्यान बचाउन सरकार संवेदनशील भएको दाबी गरेका छन्।

मान्छेको ज्यान जागाउने सबैभन्दा महत्वपूर्ण भएकाले सरकारले जनतालाई रोग र भोकबाट बचाउन लागी परेको ओलीले बताका हुन्।

नेपाल टेलिभिजनबाट सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दिन थप जटिल हुँदै जान सक्ने भएकाले महामारीमा जनताको सेवामा लागेको दाबी गरेका हुन्।

लकडाउन जेठ २० गतेसम्म भएको र संक्रमित थपिन सक्ने भएकाले सरकारले थप सतर्कता अपनाएको पनि उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily