+
Search

ताजा अपडेट +

पपुलर +

नाष्टको उपकुलपतिमा जाैवारीका सुनिलबाबु श्रेष्ठ नियुक्त

4KNationalDaily
२०७५ माघ ९, बुधबार १८:५८ बजे

काठमाडौँ- सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा गाेरखाकाे सिरानचाेक गाउँपालिका-८, जाैवारीका सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्ष कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो।

४७ वर्षीय श्रेष्ठ कम उमेरमै उपकुलपति भएको किर्तिमान राखेको नाष्टका वैज्ञानिक रविन्द्र ढकालले बताए। उनलेसहरी विकासमा विद्यावारिधी गरेका छन्। यसअघिका उपकुलपति जिवराज पोखरेलको कार्यकाल चार महिनाअघि सकिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily