+
Search

ताजा अपडेट +

पपुलर +

थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुग्यो

4KNationalDaily
२०७७ जेष्ठ १०, शनिबार ०९:४२ बजे

काठमाडौं- थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो।

नया संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily