+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, साढे ८ लाख बढी संक्रमित

4KNationalDaily
२०७६ चैत्र १९, बुधबार १५:२१ बजे

काठमाडौं- कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण ४२ हजार १ सय १४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार सय ४१ जनाको ज्यान गएको छ ।

त्यस्तै, २४ घण्टामा साढे ७२ हजार कोरोना संक्रमित फेला परेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार नाघेको छ ।

कोरोनाका कारण कहाँ कतिको मृत्यु ? कति संक्रमित ?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily