+
Search

ताजा अपडेट +

पपुलर +

इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ७९३ को ज्यान, थप ६५५७ संक्रमित

4KNationalDaily
२०७६ चैत्र ९, आईतवार ०७:३० बजे

काठमाडाैं- काेराेना भाइरसकाे संक्रमण इटालीमा बढ्दाे क्रममा रहेकाे छ। काेराेनाका कारण इटालीमा एकैदिन ७९३ काे मृत्यु भएकाे छ।

याेसँगै इटालीमा ४ हजार ८२५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन्।

वर्ड मिटर्सका अनुसार इटालीमा ५३ हजार ५ सय ७८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। जसमा ६ हजार ५५७ जना नयाँ बिरामी रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily