+
Search

ताजा अपडेट +

पपुलर +

१० औं पश्चिमकाली महोत्सव शुरु

4KNationalDaily
२०७२ बैशाख १, मंगलवार २१:४१ बजे

गाेरखा- पश्चिमकाली खड्गदेवी मन्दिर संरक्षण एवं व्यवस्थापन समितिको आयोजनामा आजवाट गोरखा सदमुकामको उत्तर पश्चिममा १० औं पश्चिमकाली महोत्सव शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्व तिमिल्सिनाको प्रमुख आतित्थ्यतामा सो महोत्सव शुरु भएको हो ।

आजवाट शूरु भएको सो महोत्सवमा कृषि प्रदर्शनी, धान मकै तरकारी माछा च्याउ लगायतको प्रर्दशनी, पाउँदुरे, भजन, लगायत साँस्कृतिक प्रर्दशनी,  रोहँटेपिङको मज्जा आदि रहेको छ ।

प्रर्दशनीमा आज बिभिन्न ५ ओटा सटल बनाएर कृषि समाग्रीहरुको प्रर्दशनी गरिएको हो । भोलिसम्म चल्ने प्रर्दशनीको पहिलो दिन आज गोरखा वजार र आसपासका सयौं दर्शनार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily