+
Search

ताजा अपडेट +

पपुलर +

अवैध कामदारलाई यूएईले पुनः एक महिना थप्याे, १ हजार नेपाली घर फर्किए

4KNationalDaily
२०७५ मंसिर २०, बिहीबार ०६:२३ बजे

युएई– युएई सरकारले देशमा रहेका अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् ।

युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएका छन् । सुरुमा दिइएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएको थियो ।

त्यसपछि थपिएको एक महिनाको समय पनि मंसिर १ मा सकिएको थियो । गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily