+
Search

ताजा अपडेट +

पपुलर +

माेडेल गाैतम पाेखरेले ल्याए ‘पर्देशी छाेरा’

4KNationalDaily
२०७५ कार्तिक ११, आईतवार २३:४५ बजे

गाेरखा- माेडेल गाैतम पाेखरेल अब संगितकार क्षेत्रमा प्रवेश गरेका छन् । उनले ‘पर्देशी छाेरा’ नामक गित एल्बमका साथ यस क्षेत्रमा प्रवेश गरेका हुन् ।

जिल्लाकाे सिरनाचाेक गाउँपालिका छाेप्राकका पाेखरेलले दजनाैँ म्यजसक भिडियाेमा अभिनय समेत गरेका छन् ।

पढाइको सिलसिलामा काठमाडौसगै आफ्नु भबिस्य खोज्दै मोडेल तर्फ लागेका गौतम सागितिक छेत्रमा पर्बेस गरेका हुन् ।

उनले दसैको तिहारको अबसर पारेर पर्देसी छोरा नामक गित सार्बजनिक गरेका छन  ।

जसमा शब्द तथा स्वर पोखरेलका साथै सबिना खड्का, पदम न्यौपाने रोसनी बिस्टको रहेको छ ।

यस गितको भिडियो कपिलवस्तुमा छायाङ्कन  भएको हाे ।सन्तोस पौडेलकाे निर्देशनमा तयार भएकाे भिडियाेमा सन्जिबिनी इन्टरटेन्मेन्ट मार्फत सार्बजनिक भएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily