+
Search

ताजा अपडेट +

पपुलर +

ने क पा एमाले केन्द्रीय कमिटी सदस्य गीता कार्की लाई पितृ शोक

4KNationalDaily
२०८१ चैत्र २३, शनिबार १६:२४ बजे

नेकपा एमाले केन्दिर्य कमिटिका सदस्य कमरेड गिता कार्की ज्युको बुवा (भु.पु.सई) प्रेमबहादुर कार्की ज्युको यहि चैत २२ गते बिहान ८० बर्षको उमेरमा भक्तपुर अस्पतामा निधन भएको छ। रामेछापमा २०००-०२-१३ गते जन्मनु भयको कार्की लामो समय सम्म नेपाल पुलिसको सईको रुपमा कार्यरत हुनुहुन्थ्यो,कार्कीको दुई छोरा र दुई छोरि छन् यतिबेला कार्की परिवारलाई  पितृ शोक परेको छ

बुबाको दुखद निधनको खबरले स्तब्ध बनायो, स्वर्गिय बुबा प्रति भावपुर्ण श्रद्धासुमन अर्पण , कमरेड गीता कार्की लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट छ l

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily