+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी मोर्चाको विरोधसभा

यस्तो देखियो ड्रोनबाट समाजवादी मोर्चाको विरोधसभा (तस्बिरहरू)

पालिका लाइभ
२०८१ चैत्र १५, शुक्रबार १५:२१ बजे

समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ