उत्तर कोरियाले ५ हजार टन बराबरको बहुउपयोगी युद्ध पानीजहाज सार्वजनिक गरेको छ । सो पानीजहाज सर्बाधिक शक्तिशाली हतियार भएको उत्तर कोरियाली संचार माध्यमलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ४ सय दिन लगाएर निर्माण गरिएको सो जाहाजमा उच्चतम प्रविधिको प्रयोग गरिएकोे छ । सो जहाज आगामी वर्षको सुरुवातमा जल सेनालाई हस्तान्तरण गरिने उत्तर कोरियाली नेता किम जोन उनले बताउनुभएको छ । नेता किमको शैलीमा तयार पारिएको सो जहाज नयां युगको संकेत भएको उत्तर कोरियाको दाबी छ ।
उत्तर कोरियाले ५ हजार टन बराबरको बहुउपयोगी युद्ध पानीजहाज सार्वजनिक
उत्तर कोरियाले ५ हजार टन बराबरको बहुउपयोगी युद्ध पानीजहाज सार्वजनिक
२०८२ बैशाख १३, शनिबार ०९:४५ बजे

प्रतिक्रिया