वेपत्ता युवाको तीनदिन पछि शव फेला बर्दियाको गुलरिया नगरपालिका–५ मा केही दिन देखी बेपत्ता भएका एक युवकको शव फेला परेको छ । स्थानीय सृजन पोखरेल बुधबार साथीहरुसंग नुहाउन जादा वेपत्ता भएका थिए । डुवेको ठाउ देखि करिब २ सय मिटर दक्षिणमा उनको शव आज फेला परेको सशस्त्र प्रहरी उपरिक्षक मान बहादुर शाहीले जानकारी दिनु भयो । बाके शम्सेर गन्जबाट गएका सशस्त्र प्रहरीका गोतखोरको टोलीले उनको खोजी गरेका थिए ।
केही दिन देखी बेपत्ता भएका एक युवकको शव फेला
केही दिन देखी बेपत्ता भएका एक युवकको शव फेला
२०८२ बैशाख १२, शुक्रबार १०:०६ बजे

प्रतिक्रिया