काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । नयाँ वर्षको पहिलो दिन सत्तारुढ दल एमालेले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको हो । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भयो
एमालेले सचिवालय बैठक बोलायो
नयाँ वर्षकै दिन एमालेले सचिवालय बैठक बोलायो
२०८२ बैशाख १, सोमबार ०९:५३ बजे

प्रतिक्रिया