+
Search

ताजा अपडेट +

पपुलर +

विश्वको प्रदूषित सहर काठमाडौं

काठमाडौं पुनः विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा

4KNationalDaily
२०८१ चैत्र २६, मंगलवार ०९:३८ बजे

काठमाडौं । काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily