+
Search

ताजा अपडेट +

पपुलर +

शुक्रबार बढेको सुनको मूल्य आज पनि बढ्यो, बन्यो अहिलेसम्मकै सबैभन्दा महँगो

4KNationalDaily
२०८१ चैत्र १७, आईतवार ११:४५ बजे

काठमाडौं- सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

 

पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily