+
Search

ताजा अपडेट +

पपुलर +

मानव निर्मित ताल

आकाशबाट यस्तो देखियो, इन्द्रसरोवर ताल [तस्बिरहरू]

4KNationalDaily
२०८१ चैत्र १७, आईतवार ०९:५९ बजे

इन्द्र सरोवर नेपालको मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल कुलेखानी जलविद्युत् आयोजनाको लागि निर्माण जलाशय हो ।

नेपालको सबैभन्दा ठुलो मानव निर्मित इन्द्र सरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily