+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डसहित शिर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने, ७ ठाउँवाट जुलुस सुरू हुदैँ

पालिका लाइभ
२०८१ चैत्र १५, शुक्रबार १२:०० बजे

काठमाडौं– समाजवादी मोर्चाको जनसभामा शीर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।

जसअनुसार मोर्चामा आबद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् ।

जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ ।

अपराह्न १२ बजे देखी मोर्चा आबद्ध ४ दलले ७ ठाउँबाट जुलुस निकाल्दै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ