+
Search

ताजा अपडेट +

पपुलर +

नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार २०:५६ बजे

काठमाडौं– मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको हाे।

उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ