+
Search

ताजा अपडेट +

पपुलर +

धोबिखोला किनारामा फूलेका फूलहरू (तस्बिरहरु)

पालिका लाइभ
२०८१ चैत्र १०, आईतवार १२:२७ बजे

वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरू फुल्छन्। यसैगरी धोविखोला नदी किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ