+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँ रेकर्ड, आज पनि बन्यो अहिलेसम्मकै महँगो

पालिका लाइभ
२०८१ चैत्र ६, बुधबार ११:५५ बजे

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

मंगलबार उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ