+
Search

ताजा अपडेट +

पपुलर +

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर [फोटोफिचर]

पालिका लाइभ
२०८१ फाल्गुन २९, बिहीबार ०९:४८ बजे

नेपालको प्रसिद्ध तिर्थस्थल मध्येको एक प्राचिन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ ।

ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको यो मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो। यस मन्दिरलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायण आदी नामले पनि चिनिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ