+
Search

ताजा अपडेट +

पपुलर +

धार्मिक स्थल

पाण्डवेश्वर महादेव मन्दिर घोराही ५ धारापानी दाङ [फाेटाेफिचर]

पालिका लाइभ
२०८१ फाल्गुन २८, बुधबार १०:१७ बजे

पाण्डवेश्वर महादेव मन्दिर, जो दाङ जिल्लाको घोराही ५ स्थित धारापानीमा अवस्थित छ।

नेपालका प्रमुख धार्मिक स्थलहरूमध्ये एक हो। यो मन्दिर विशेष गरी महादेवको पूजा र व्रतका लागि प्रसिद्ध छ। यहाँको मुख्य आकर्षण भनेको विश्वकै सबैभन्दा अग्लो त्रिशुलको स्थापना हो, जुन यहाँको धार्मिक र सांस्कृतिक महत्वलाई अझ प्रकट गर्दछ।

तस्बिर: टार्जन लिम्बु/ नेपाल न्यूज बैंक

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ