+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभामा सांसद बस्ने कुर्सि भाँचिएपछि…

पालिका लाइभ
२०८१ फाल्गुन २७, मंगलवार १५:५३ बजे

काठमाडौं- प्रतिनिधिसभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।

बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ