+
Search

ताजा अपडेट +

पपुलर +

रमाइलो सन्दकपुर, रमाइलो रेडपाण्डा पदमार्ग (फोटो फिचर)

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार ०९:०२ बजे

इलामको सन्दकपुर गाउँपालिकामा विकास गरिएको रेडपाण्डा पदमार्ग पछिल्लो समय चर्चामा छ । विश्वमै लोप हुन लागेको दुर्लभ जन्तु रेडपाण्डा हेर्न पर्यटकहरू भीड बढ्न थालेपछि रेडपाण्डा पदमार्ग निर्माण गरिएको छ । यो पदमार्ग समुन्द्र सतहबाट ९ सय ९ मिटरदेखि तीन हजार ६ सय ३६ मिटरसम्म फैलिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ