+
Search

ताजा अपडेट +

पपुलर +

मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र (तस्वीरहरू)

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार ०८:२१ बजे

काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ ।

मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो ।यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ