+
Search

ताजा अपडेट +

पपुलर +

पहिलो जित खोज्दै काठमाडौं र कर्णाली, दोस्रो भिडन्त विराटनगर र लुम्बिनीको

4KNationalDaily
२०८१ मंसिर १९, बुधबार ०९:१० बजे

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दुई खेल हुनेछन्। एनपीएलको बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।

एनपीएलमा दोस्रो खेल कर्णाली र काठमाडौं दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदै छन्।

जनकपुर बोल्टससँग पराजित भएर आएको कर्णाली याक्स र चीतवन राइनोजसँग पराजित भएर आएको काठमाडौं गोर्खाज बिच पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो ।

हिजोको खेलमा पोखरालाइ हराउँदै चितवन राइनोज र बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएको थियो ।  आज हुने दोस्रो खेलमा बिराटनगर किंग्सवाट सन्दीप लामिछाने र लुम्बनी लायन्सवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily