+
Search

ताजा अपडेट +

पपुलर +

उपनिर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक

4KNationalDaily
२०८१ मंसिर ७, शुक्रबार १६:३४ बजे

काठमाडौं– स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ ।

उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रबार नमूना सार्वजनिक गरेको हो ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएका आयोगले जानकारी दिएको छ।

मतपत्रको नमुना :

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily