+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

4KNationalDaily
२०८१ मंसिर ४, मंगलवार ०७:२६ बजे

काठमाडौं– माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ ।

सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily