+
Search

ताजा अपडेट +

पपुलर +

एयर डाइनेष्टी व्यवसाय विस्तारमा, ४५ करोडमा किन्यो नयाँ हेलिकोप्टर

4KNationalDaily
२०८१ कार्तिक २९, बिहीबार २१:१८ बजे

काठमाडौं- निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीले नयाँ हेलिकप्टर ल्याएको छ ।

कम्पनीले ४५ करोड रुपैयाँ लगानीमा नयाँ हेलिकप्टर किनेको जनाएको छ । कम्पनीका अनुसार ‘एएस ३५० एच१२५’ सिरिजको हेलिकप्टर ल्याइएको हो ।

योसमेत एयर डाइनेस्टीसँग अब चार थान हेलिकप्टर भएको छ । आगामी सातादेख यो हेलिकप्टरलाई व्यावसायिक उडानमा लगाउने कम्पनीको योजना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily