+
Search

ताजा अपडेट +

पपुलर +

थाइल्याण्डमाथि नेपालको सानदार जित

4KNationalDaily
२०८१ कार्तिक २५, आईतवार १९:१४ बजे

काठमाडौँ -युएईमा जारी यू-१९ महिला टि-२० विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरबाट हराएको छ।

यस अघि नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो। जवाफमा थाइल्याण्डले ३३ रन बनाउँदा अलआउट भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily