+
Search

ताजा अपडेट +

पपुलर +

‘डाँडा गाउँले नानी’ लिएर आए सञ्जय गुरूङ !

4KNationalDaily
२०८१ जेष्ठ २६, शनिबार २०:५१ बजे

गोरखा– बारपाक-सुलिकाेट गाउँपालिका-६, ताकुकाेटमा जन्मिएर नेपाली लोक दोहोरी क्षेत्रमा नाम कमाएका लोक दोहोरी सर्जक सञ्जय गुरुङको नयाँ गीत ल्याएका छन् ।

दराैँदीकाे पानीले, रिलैमै झ्याउरे जस्ता चर्चित गीत दर्शकमाझ ल्याइसकेका गुरुङले पछिल्लो समय ‘डाँडा गाउँले नानी’ लिएर आएका हुन् ।चर्चित गायिका सीता गुरुङसँगको सहकार्यमा उनले सो गीत ल्याएका हुन् ।

उक्त गीतमा सञ्जय गुरुङको  र सिताको स्वर रहेको छ भने अभिनयमा पछिल्लो पुस्तामा डाढाेभाका तथा गोरखाका सांस्कृतिक स्थानहरूको प्रचार गरिरहेका चिज गुरुङ, चाहाना मगर, एमि गुरुङ र मनोज गुरुङको अभिनय रहेको छ ।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily