+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका सन्जय मिस्टर तामाङ २०२४ को प्रतिस्पर्धामा

4KNationalDaily
२०८१ जेष्ठ २१, सोमबार ०७:१८ बजे

काठमाडौं– मिस्टर तामाङ २०२४ प्रतियोगिताको टाइटल चुम्न अहिले देशभरका तामाङ युवाहरूको आकर्षण बढ्दो छ । यही प्रतिस्पर्धामा लागेका मध्ये प्रतियोगी हुन नुवाकोट जिल्ला दाङसिङ तार्केस्वर गाउँपालिकाका-, २३ वर्षीय युवा सञ्जय तामाङ ।

भोटिङमा अहिलेसम्म सबैलाई पछि पार्दै एक नम्बरको स्थान बनाउन सफल भएका तामाङ जर्जबाट राम्रो कमेन्ट पाएपछि अझै आत्मविश्वास बढेको बताउँछन् ।

मिलेको शरीर हँसिलो अनुहार र चप्लेटी लुक्सले जो कोहीलाई फिदा बनाउन सक्ने सञ्जय आफूले जित निकाल्न कडा मिहिनेत गर्दै छन् । नृत्य गर्न सामाजिक काम गर्न गेम खेल्न र स्विमिङ गर्न रुचि राख्ने तामाङले प्रतियोगितामा आफलाइ भोट गरेर जिताउन सबैलाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily