+
Search

ताजा अपडेट +

पपुलर +

नायिका दिपाको अभिनयमा दशै तिहार गित रिलिज

4KNationalDaily
२०८० कार्तिक ४, शनिबार १२:३६ बजे

काठमाडाैं-  गायक डि.बि. खड्का र गायिका बबिता किराँती को स्वरमा सजिएको नयाँ दसैँ तिहार गीत बजारमा आएको छ ।

दसैँ आयो तिहार आयो बोलको गीतलाई लक्ष्मी प्रसाद बुढाथोकी र गोपाल कृष्ण रिजालले लय दिएका हुन ।

डिबि खड्काले संगीत दिएका गीतमा चर्चित नायिका दीपा मगरसहित स्मारिका ढकाल, भुवन श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

चन्दनी शाहीको निर्देशनमा तयार भएको भिडियोलाई विनोद लाम एन्ड टिमले छायाङ्कन गरेका हुन ।

छोटो समयमा नै गीतलाई धेरै दर्शक श्रोताले मन पराएर सकारात्मक प्रतिक्रिया दिएका छन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily