+
Search

ताजा अपडेट +

पपुलर +

‘माइती बिनाको चेली’मा इशा र लक्ष्मीको छमछमी

4KNationalDaily
२०८० भाद्र ५, मंगलवार १४:१८ बजे

काठमाडौं– हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तिज गीत आउने क्रम बढेको छ ।

यही बेला गायिका भिमकला गुरुङ टीका गुरुङ र कुसुमकला गुरुङको संयुक्त आवाजमा नयाँ तिज गीत माइती बिनाको चेली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

माइती नहुने चेलीलाई तिजमा हुने पिर व्यथा र दुखका कहानी गीतमा व्यक्त गरिएको छन् । सोही गीतको भिडियोमा मोडल इसा गुरुङ र लक्ष्मी कोके गुरुङको छमछमी नृत्य देख्न सकिनेछ ।

यसको अलवा कलाकार रसिता गुरुङले पनि अभिनय मा साथ दिएकी छन् ।

प्रकाश भट्टले निर्देशन गरेका भिडोयोलाइ दुर्गा पौडेलले छायाङ्कन गरेका हुन ।

भिमकला गुरुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोलाई छोटो समयमा धेरैले प्रतिक्रिया सहित रुचाएको छन् ।

भिडिओ  

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily