+
Search

ताजा अपडेट +

पपुलर +

विदेशबाट रेमिट्यान्स बैंक खातामा पठाए १ प्रतिशत थप ब्याज पाइने

4KNationalDaily
२०८० श्रावण ७, आईतवार १४:३० बजे

काठमाडौँ– विदेशबाट नेपाल भित्रने रेमिट्यान्स बैंक खातामा पठाए १ प्रतिशत थप ब्याज पाउने व्यवस्थालाई निरन्तरता दिइएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै बैंक खातामा पठाउन प्रोत्साहन दिने व्यवस्थालाई निरन्तरता दिइएको हो।

‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ’ मौद्रिक नीतिमा उल्लेख रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily